NSW News

१६ आश्विन २०८०, मंगलवार
ENGLISH

अजय ठाकुर निरालाले पाए प्रतिनिधि सभा सदस्य उमेदवारकाे टिकट।

अजय ठाकुर निरालाले पाए प्रतिनिधि सभा सदस्य उमेदवारकाे टिकट।

जसपाको बागमती प्रदेश सचिव अजय निरालाले चितवन को क्षेत्र नम्बर १ बाट टिकट पाएका छन् । उनले चुनाव लड्ने गरी टिकट ल्याएका हुन् ।

निराला को टिकटबारे प्रेसलाई जानकारी दिँदै नेता एवम वागमती प्रदेशका सचिव निरालाले आफुले जानकारी पाएको बताए ।
उनले भने ‘मैले पनि राष्ट्रिय अध्यक्षसँग सम्पर्क गर्न पाएको छैन, तर नेता निरालाले चुनाव लड्ने गरी टिकट ल्याएको भन्ने जानकारी दियोको छ ।’ टिकटबारे चुनाव उठने निश्चित भएको बताए । छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0