NSW News

९ आश्विन २०८०, मंगलवार
ENGLISH

अध्यक्ष: केपि ओलिलाई जनकपुर विमानस्थलमा भव्य स्वागत

अध्यक्ष: केपि ओलिलाई जनकपुर विमानस्थलमा भव्य स्वागत

भदौ २७ गते ।
जनकपुरधाम : नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपि शर्मा ओलिलाइ जनकपुरधाममा विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

सोमबार बुद्ध एयरबाट यहाँ आएका अध्यक्ष ओलिलाई पार्टीका नेता कार्यकर्ताले बिमानस्थलमा भव्य स्वागत गरेका हुन ।

ओलिलाई स्वागत गर्न पुर्व उपप्रधानमन्त्री तथा परास्त मन्त्री रघुविर महासेठ, पुर्व कृषि राज्यमन्त्री ज्वाला साह ,धनुषा सभापति रामचन्द्र मण्डल ,नेकपा एमालेका जनकपुरधाम उपमहानगरपालिका नगर सभापति सुरेन्द्र भण्डारी एवं विभिन्न नेता तथा कार्यक्रताहरु बिमानस्थल पुगेका थिए ।

अध्यक्ष ओलि नेपाली काग्रेशका पुर्व धनुषाको पुर्व उपसभापतिलाइ र विभिन्न पार्टीका नेता तथा कार्यक्रताहरुलाइ नेकपा एमालेमा प्रवेश गराउन यहाँ आएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0