जनकपुरधाम ।
नेकपा एमाले पार्टीको पोलिटब्युरो सदस्य तथा पुर्व मन्त्री मा.#जुलि कुमारी महतो ज्युको प्रमुख अतिथि र पार्टी केस प्रतिक्षा तिवारी ज्यु अनेरास्ववियु मधेस प्रदेश इन्चार्ज क.अन्जना सिवाकोटी ज्युको विशिष्ट र प्रदेश कस एवं जिल्ला अध्यक्ष राजकिशोर यादव र प्रदेश कस प्रभु नारायण सिवाकोटी ज्युको अतिथी लगायत अनेरास्ववियु केस, जिल्ला इन्चार्ज र नगर कमिटी नेता तथा युवा,विद्यार्थीको उपस्थीमा अनेरास्ववियु जिल्ला संयोजक अमित यादवको अध्यक्षतामा धनुषा जिल्लाको १७औ जिल्ला अधिवेशन भब्य र सभ्य तरिकाले सम्पन्न भएको छ ।अनेरास्ववियु धनुषाको १७औ जिल्ला अधिबेशन बाट २३ सदस्यीय कमिटी गठन भएको छ !!
अध्यक्षमा पुर्सोतम चौधरी
उपाध्यक्षमा बिरेन्द्र महासेठ
सचीवमा देबेन्द्र साह
सह सचीवमा संतोष कापर
सह सचीवमा संजिब मंडल
सह सचीवमा राम शंकर यादव
कोषाध्यक्षमा चन्दा चौधरी
सदस्यहरु…….
अनेरास्ववियु १७ औं धनुषा जिल्ला सम्पन्न!पदाधिकारीहरुमा बधाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1