NSW News

९ आश्विन २०८०, मंगलवार
ENGLISH

अफ्गानिस्तानको काबुलमा ठुलो बिस्पोट ६ जनाको मृत्यु केहि घाइते

अफ्गानिस्तानको काबुलमा ठुलो बिस्पोट  ६ जनाको मृत्यु केहि घाइते

काठमाण्डौ | अफ्गानिस्तान काबुलको विधालयमा बिस्फोट हुदा ६ जनाको मृत्यु भयको छ र केहि मानिसहरु घाइते भएका छन।
काबुलको पच्मी क्षेत्र्मा विस्पोट्नका घटना मध्ये पहिलो विस्पोट मुम्ताज विधालयमा भएको हो।दोस्रो विस्फोटन राजधानी कबुल्कै डाशत् ए बच्रि जिल्लामा भएको हो। बिस्फोटनमा परेका मानिसहरुलाई उपचारकलाई बिभिन् अस्पतालमा भर्ना गरिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0