NSW News

११ आश्विन २०८०, बिहीबार
ENGLISH

आइ पी अल : दिलिको खेलाडीलाई देखियो कोरोन

आइ पी अल : दिलिको खेलाडीलाई देखियो कोरोन

न्डियन प्रिमियर लिग ( आइ पी एल ) २०२२ टि २० प्रतियोगितामा दिली कपिटल्सको खेलाडीलाई कोरोंना देखिएको छ। इन्डियन प्रिमियर लिग ( आइ पी एल ) २०२२ टि २० प्रतियोगितामा दिली कपिटल्सको खेलाडीलाई कोरोंना देखिएको छ। अहिले एक खेलाडीलाई कोरोन देखिएको छ। पहिलो पटक फिजियो प्यट्रिक फ्र्हैट्म देखिएको थियो। हाल नाम सार्वजनिक गरेको छैन।
अघिलो सिजनको आइ पी एल मा कोरोनकै कारणले संयुक्त अरब इमिरेट्स मा सारिएको थियो
अब आगमी खेलमा दिलि पन्जाब संग भिड्दै छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0