NSW News

३ असार २०८१, आईतवार
ENGLISH

आज थप ३ हजार १७५ जनामा कोरोना संक्रमण पुष्टि र १४ जनाको मृत्यु

आज थप ३ हजार १७५ जनामा कोरोना संक्रमण पुष्टि र १४ जनाको मृत्यु

 

माघ २० गते ।
काठमाडौं  :पछिल्लो २४ घण्टामा थप ३ हजार १७५ जना कोरोना संक्रमित थपिएका छन् भने कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ भने ।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७४२ जना र २ हजार ५७९ जनाको एन्टीजेन परीक्षण गर्दा ४३३ जना गरी ३ हजार १७५ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको हो ।

 

हाल देशभरमा ६३ हजार २९६ सक्रिय संक्रमित छन् भने ८ हजार ७२३जना संक्रमणमुक्त भएका छन् ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ९५ हजार ६३ पुगेको छ । यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ७७८ पुगेको छ भने ८ लाख ८७ हजार ४४३ जना संक्रमणमुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0