NSW News

१६ आश्विन २०८०, मंगलवार
ENGLISH

आम जनता पार्टीमा नाम राखिएको भन्दै साहको आपत्ति

काठमाडौं । प्रभु साहको आम जनता पार्टीले बिहीबार सार्वजनिक गरेको विभाग गठनको नामावलीप्रति किरण साहले आपत्ति जनाएका छन् । रौतहटबाट स्वतन्त्रमा जितेका किरणले आफ्नो नाम संसदीय विभागमा राखिएको भन्दै आपत्ति जनाएका हुन् । उनले आम जनता पार्टीमा आफ्नो नाम आफूलाई सोध्दै नसोधी राखेको दाबी गरेका छन् । आफूलाई आम जनता पार्टीसँग कुनै सरोकार नरहेको बताउँदै उनले त्यो पार्टीमा आफ्नो नाम राखेर बदनाम गर्न खोजेको जिकिर गरे । उनले तत्कालै कुने दलीय राजनीति नगर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0