NSW News

३ असार २०८१, आईतवार
ENGLISH

एक बर्षे सीता राम जपमा जनता समाजवादी पार्टीको आर्थिक सहयोग

एक बर्षे सीता राम जपमा जनता समाजवादी पार्टीको आर्थिक सहयोग

माघ- १९

मघेश प्रदेश अन्तर्गत सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा जनता समाजवादी पार्टीको नेताहरूले एक बर्षे सिता राम जप अष्टजाममा आर्थिक सहयोग गर्नु भएको छ।

गाँउपालिका वाड न-३ सकरपुरा गाउँको रामजानकी मन्दिरको प्रांगनमा एक बर्षे सिता राम जप अष्टजाम बुधबार ७ महिना पंध्रो दिनमा प्रवैश गरिएको समयमा जनता समाजवादी पार्टीका जिल्ला कार्यकारिणी सदस्य निरज मुक्तिको नेतृत्त्व मा १५ बोरा चामल, १बोरा नमक, १ बोरा खुर्सानी , ५ केजी धनिया, खाने तेल १०पोका , गोटा चना दाल- २५ केजी, खाने दाल २५ केजी लगाएतका खाघ्यान सामग्रीहरू र नगद रु ७६००/- राम जानकी मन्दिरको महन्त शिवनरायण दासलाई बुझाउनु भएको छ।

जसपाको युवा नेता निरज मुक्ति, माधव राय, रामनारायण यादव, शिव नाथ यादव, रमेश मुखिया, लालु मुखिया, अमोद झा, सचेन झा, ओम मुखिया, विरेन्द्र शर्मा कृष्ण देव राई, राज नारायण साह, निरंजन मंडल, विजय यादव लगाएको उपस्थिति थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0