NSW News

१६ आश्विन २०८०, मंगलवार
ENGLISH

एन्सेलले ल्यायो बोनस डेट अफर

एन्सेलले ल्यायो बोनस डेट अफर

काठमाडौँ | एनसेलले स्थानीय चुनावलाई ध्यानमा राखी आकर्षक डेट अफर लिएर बजारमा उपलब्ध भएको छ। यस अफरमा ग्राहकले ए
एनसेल एप मार्फत फोन रिचार्ज गर्दा बोनस स्वरुप ५० एम्बिदेखी ५०० एमबी डेट प्राप्त गर्न सक्छ। जस अन्तर्गत एप बाट रिचार्ज गर्ने प्रत्येक ग्राहकले आफुले रिचार्ज गरेको रकमको आधारमा बोनस प्राप्त गर्न सकिन्छ।
एप मार्फत रु ५० देखि ९९ रिचार्ज गर्ने ग्राहकले १ दिनको लागि ५० एमबि प्राप्त गर्न सकिन्छ। रु १०० देखि १९९ सम्मको रिचार्ज गर्दा ३ दिन सम २०० एमबी डेट प्राप्त गर्न सक्छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0