मंसिर १३ गते ।
काडमाण्डौं : नेकपा एमालेका नेता एवम् पुर्व मन्त्री लालबाबु पण्डितले पार्टीको कार्यकारी पदमा नबस्ने घोषणा गर्नुभएको छ ।
उपाध्यक्षको आकाङ्क्षी रहनुभएका पण्डितले सामाजिक सञ्जाल समाजीक संजालमा स्टाटस लेखेर पार्टीको कार्यकारी पदमा आफु नबस्ने घोषणा गर्नुभएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको बन्द सत्रमा पेस गर्नुभएको सूचीमा उहाँको नाम केन्द्रीय सदस्यमा थियो । तर उहाँले केन्द्रीय सदस्य अस्वीकार गर्दै अब पार्टीको सङ्गठित सदस्य मात्रै रहने समेत घोषणा गर्नुभएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1