NSW News

५ जेष्ठ २०८१, शनिबार
ENGLISH

एमाले सप्तरी अधिवेशनको यस्तो छ तयारी

एमाले सप्तरी अधिवेशनको यस्तो छ तयारी

पुस २२
राजविराज
नेपाल कम्युनिस्ट पार्टी (एमाले)सप्तरीले यहीँ पुस २३ र २४ गते अधिवेशन गर्ने मिति तय गरेका छ्न।
मदन नगर स्थित पार्टी कार्यालयमा आज जिल्ला कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा सो बारे जानकारी गराएको हो।

गाउँ-गाउँबाट नेताकार्यकर्ताहरु रंगशालामा भेला भैइ उद्घाटन सत्रलाई भव्य बनाउने जानकारी दिएँ।सो पार्टीका प्रदेश न.२ इन्चार्ज रघुविर महासेठको प्रमुख आतिथ्यता र स्थायी कमिटी सदस्य प्रभु शाहको विशिष्ट आतिथ्यतामा उद्घाटन सत्र गराउने आन्तरिक तयारी रहेको सम्मेलनमा बोल्दै पोलिटब्युरो सदस्य सुमनराज प्याकुरेलले बताउनुभयो ।

करिब ६ सय जना भन्दा बढी अधिवेशन प्रतिनिधि छनोट गरिएको छ।राजविराजको राजरंगशालामा बिहान ११ बजे देखी उद्घाटन सत्र तथा अग्नि साइर कृष्ण संवरण गाउँपालिका स्थित ग्रीन गार्डेन पार्टी प्यालेस सितापुरमा बन्द सत्र गर्ने निर्णय गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0