NSW News

७ आश्विन २०८०, आईतवार
ENGLISH

काँग्रेस पुर्व वडा सभापति सहित दर्जनौं जसपामा प्रवेश

काँग्रेस पुर्व वडा सभापति सहित दर्जनौं जसपामा प्रवेश

मंसिर १८ गते ।
जनकपुरधाम : नेपाली काँग्रेसका पुर्ब वडा सभापति सहित  दर्जनौ नेता कार्यकर्ता जनता समाजवादी पार्टी( जसपा ) नेपालमा प्रबेश गरेका छन ।

जनकपुरधाम उपमहानगर पालिका वडा नं. २४ बसहियाका नेपाली काँग्रेसका पुर्ब वडा सभापति अहमद हुसैनको नेतृत्वमा तीन दर्जन नेता कार्यकर्ता  नेपाली काँग्रेस परित्याग  गरि आज जसपा प्रवेश गरेका हुन ।
बसहियामा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथी जसपाका प्रदेश उपाध्यक्ष शेष नारायण यादव सहित का अतिथीहरुले नव प्रवेशी हरुलाई अबिर माला लगाई स्वागत तथा सफल कार्यालय शुभकामना दिएका छन् ।

वडा कमिटी अध्यक्ष सद्दाम हुसेनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जसपा केन्द्रिय निर्वाचन समिती सदस्य जितेन्द्र यादव, प्रदेश कमिटी सदस्य आतिश मिश्र , जिल्ला अध्यक्ष पशुपति यादब, नगर अध्यक्ष बिष्णुदेव साह , वसिम अकरम, सन्तोष झा सहितका वक्ताहरूले नव प्रवेशी हरु लाई स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0