NSW News

६ असार २०८१, बुधबार
ENGLISH

काठमाडौमा बालेन को डोजर कल्याणपुरको डुमरी मा बिनोद को डोजर !

काठमाडौमा बालेन को डोजर कल्याणपुरको डुमरी मा बिनोद को डोजर !

सिरहा।
कल्याणपुर नगरपालिका वडा न ९ के डुमरी के बजार स वडा न ८ अरंग जाने बाटो धेरै दिन देखि बन्द रहेको बाटो रातारात बनायो डुमरीका वडा अध्यक्ष ले ।
त्यसैगरी डुमरी कै अन्य बाटो पनि रातारात डोजर मगाएर बाटो मर्मत गर्यो ।

स्थानीयको भनाइ अनुसार बिगत कैयौं बर्ष देखी
कल्याणपुर नगरपालिका वडा ९ डुमरी को बजार देखि वडा ८ अरङ्ग जाने बाटो समस्या, स्कुल बस नजान सक्ने, आबतजाबत बन्द जस्ता धेरै समस्या समस्या बारम्बार जनताहरुले भोग्नुपरेका थियो ।

जनता हरु को समस्या हेरे पछि वडा अध्यक्ष बिनोद यादव ज्यु ले रतारात डोजर मगाएर तत्कालीन समस्यालाई सामाधान गर्ने सोछे र डोजर मगाएर लगभग ११ बजे सम्म कर्य गरेर समस्याको समाधानको तर्फ अधि सरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
2
+1
0
+1
0
+1
0
+1
0