सप्तरी
मधैश प्रदेशको सप्तरी जिल्लामा संचालित रहेको छिन्नमस्ता अस्पतालमा कान्तिबाल अस्पतालका बरिष्ठ बाल रोग तथा नवजात शिशु रोगको बिशेषज्ञ डाक्टर मुकुन्द देव आफ्नो स्वास्थ्य सेवा दिन छिन्नमस्त अस्पतालमा प्रवैश गर्नु भएको छ।
डाक्टर मुकुन्द देव कान्तिबाल अस्पतालबाट MD Pediatrics उतिर्ण गरि, सोही अस्पतालमा २ बर्ष सम्म स्वास्थ्य सेवा दिएर, आफ्नो जन्म भुमि सप्तरी जिल्लाको छिन्नमस्ता अस्पतालमा प्रबैश गरेका हुन।
नेपालके एक मात्र बाल रोग तथा नवजात शिशु रोगको कान्तिबाल अस्पतामा अध्यन पश्चात डाक्टर देव २ बर्ष छात्रवृति करारमा समेत नियुक्ति भई २ बर्ष सम्म स्वास्थ्य सेवा दिएको थियो । अहिले राजविराजको छिन्नमस्ता अस्पतालमा २४ घन्टा बाल रोग तथा नवजात शिशुरोग सम्बन्धि सम्पुर्ण सेवा डाक्टर देवले दिदै आएको बताउनु भएको छ। उहाँले भन्नु भो म सप्तरी जिल्लाके सन्तान हुन, आफ्नो जिल्ला प्रति गर्भ रहेको हुनाले, आफ्नो स्वास्थ्य सेवा सप्तरी जिल्लामे दिने बताउनु भएको छ ।