NSW News

७ आश्विन २०८०, आईतवार
ENGLISH

किसानलाई मल दिनु मेरो पहिलो प्राथमिकता हो : मन्त्री सिंह

किसानलाई मल दिनु मेरो पहिलो प्राथमिकता हो : मन्त्री सिंह

अषाढ २०, काठमाण्डौ । नवनियुक्त कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्र कुमार सिंहले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । सोमवार मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताए । उनले मलको अभाव भएको र किसानले मल नपाएको भन्दै आफ्नो पहिलो प्रयास किसानसमक्ष मल पु¥याउनु भएको बताए । उनले बाँकी कामहरु मन्त्रालयको ब्रिफिङ सुनेसँगै तय गर्ने जानकारी दिए । मन्त्री यादवले आज नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको शपथ लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0