NSW News

५ असार २०८१, मंगलवार
ENGLISH

कैलालीमा स्रोत नखुलेको लाखौ रकम सहित एक भारतीय प्रहरीको नियन्त्रणमा

कैलालीमा स्रोत नखुलेको लाखौ रकम सहित एक भारतीय प्रहरीको नियन्त्रणमा

 

पुस ८ गते ।
काठमाण्डौ  : कैलालीमा स्रोत नखुलेको लाखौ नेपाली रकम सहित एक जना भारतीयलाई प्रहरीले नियन्त्रणमा लिइएका हुन् ।

कैलालीको धनगढी उपमहानगरपालिका वडा नं.०२ त्रिनगर भन्सार स्थित भारत गौरिफन्टा हुदै धनगढी तर्फ आई रहेको भारत उत्तरप्रदेश लखिमपुर खिरी बस्ने निरज राजपुतले अठार लाख सत्ताईस हजार सहित प्रहरीले नियन्त्रणमा लिइएका छन्् ।

राजपुतलाई थप अनुसन्धानको लागी कैलाली भन्सार कार्यालय पठाएको प्रहरीको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0