NSW News

९ आश्विन २०८०, मंगलवार
ENGLISH

गायिका लता मंगेशकरकाे ९४ वर्षकाे उमेरमा निधन

गायिका लता मंगेशकरकाे ९४ वर्षकाे उमेरमा निधन

माघ २३ काठमाडौं ।
सुप्रसिद्ध गायिका लता मंगेशकरको ९४ वर्षको उमेरमा निधन भएको छ । केही समयअघिबाट स्वास्थ्य समस्यमा रहेकी गायिका मंगेशकरको आइतबार बिहान निधन भएको हो । उनको ृपचारकै क्रममा भारतको मुम्बईस्थित ब्रीच क्याण्डी अस्पतालमा निधन भएको हो ।
भारतीय गायिका भएपनि उनले नेपाली भाषामा गाएको गीतहरु पनि चर्चित छन् । उनी १९२८ मा २८ सेप्टेम्बरमा जन्मिएकी थिएन् । उनी भारतीय गायिका भएपनि उनले नेपाली भाषामा रेकर्ड गरेको गीतहरु लोक्रप्रीय छन् ।
उनले पछिल्लो पटक ‘फुल भन्छ फूली रहुँ’ भन्ने बोलको गीत गायक रामकृष्ण ढकालसँग युगल गीत रेकर्ड गरेकी थिइन् । जो नेपालीमा सर्वाधिक मन पराइएको छ । त्यस्तै गरी उनले नेपालीमा दर्जनौँ गीत रेकर्ड गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0