NSW News

११ आश्विन २०८०, बिहीबार
ENGLISH

घरदैलोलाई तीब्रता दिदै जसपाका युवा नेता अजय ठाकुर(निराला)

घरदैलोलाई तीब्रता दिदै जसपाका युवा नेता अजय ठाकुर(निराला)

चितवन । जनता समाजवादी पार्टी नेपालबाट चितवन १ का प्रतिनिधिसभा उम्मेदवार अजय निरालाले चुनाबी घरदैलोलाई तीब्रता दिनुभएको छ ।

टाडी निवासी युवा उम्मेदवार निरालाले चितवन भन्डाराको बाटो कालोपत्रे गर्ने, जंगली जनावरहरुको प्रवेश रोकथाम गर्ने, जाति प्रथा र बर्ण विभेलको समूल नष्ट गर्ने र घरबिहीन जनतालाई आवासको सुनिश्चितता गर्ने लगायतका एजेण्डा अगाडि सार्नुभएको हो ।

त्यस्तै, शिक्षा र स्वास्थ्यमा निजीकरण अन्त्य गरेर निःशुल्क शिक्षा र स्वास्थ्यको व्यवस्था गर्ने, किसानलाई सस्तो र सुलभ मल बीउ उपलब्ध गर्न र अनाथ अपांग बृद्ध तथा बालबालिकाको संरक्षण गर्न पनि आफ्नो उम्मेदवारी रहेको नेता निरालाले बताउनुभयो । यसैगरि निर्वाचन क्षेत्र -१ एउटा मेडिकल कलेजको स्थापना गरिब निशुल्क गरिबको पहुजमा सहजीकरण गर्ने ! गरिब बिपन्न बर्गको लागि शिक्षामा +२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने । युवाहरुलाइ शिपमुल्क रोजगारको बेवास्ता गर्ने बताउनु भयोको छ !!म जितेभने निरन्तर जनताको माझमा रहि सेवा प्रदान गर्ने समेत घोषण गर्नुभएको छ जनताहरु अब पूरा पार्टीमा हेरिसकेका छ अब उहाहरुले जसपा नै रोजिरहेकाे नेता निराला ले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0