NSW News

२० फाल्गुन २०८०, आईतवार
ENGLISH

चिया बेचेर ,आामा वावुले पढाएकाेमा ३ .९५ जिपिए ल्याउन सफल भएकाेमा छात्रा महताे द्वारा सवैमा समान् प्रकट

चिया बेचेर ,आामा वावुले पढाएकाेमा ३ .९५ जिपिए ल्याउन सफल भएकाेमा छात्रा महताे द्वारा सवैमा समान् प्रकट

गाैशाला- श्रावण १४|

नेपालमा प्रत्येक वर्ष झै यसवर्ष पनि २०७८ सालमा लिएकाे परीक्षा राष्ट्रिय परीक्षा वाेर्डले माध्यमिक शिक्षा seeकाे नतिजा बुधवार प्रकासित गरेका छन ।
प्रकासित गरिएकाे नतिजा अनुसार महाेत्तरी जिल्लाकाे वर्दीवास नगरपालिका ७ स्थित रहेकाे श्री राष्ट्रिय माध्यमिक विधालय प्रेम नगरका छात्रा रेखा कुमारी महताेले ३.९५ जिपीए ल्याई जिल्लामा प्रथम स्थानमा उत्तीर्ण हुनु भएकी प्र. अ .राम सेवक महताेले जानकारी दिएका छन ।
आफुले पढाएकाे विधार्थी जिल्लामा प्रथम स्थान ल्याउन सफल भएकाेमा म निकै खुशि छु र याे विधार्थीलाई जति सहयाेग गर्नु पर्छ त्यति सहयाेग गर्छु महताेले प्रतिवद्वता व्यक्त गर्नु भयाे ।

उता मलाई अहिले सम्म ३.९५ जिपिए आएकाे छ भने विश्वास नरहेकाे तर आएकाे छ भने मेराे मेहनत, आमा वावुकाे सहयाेग ,र शिक्षकले राम्राे पढाएकाे, विधालयकाे बतावरण राम्राे भएकाे कारण ल्याउन सफल भएकी छात्रा महताेले बताईन । कक्षा काेठामा धेरै विधार्थीहरु पढनु भएकाे तर म नै जिल्ला प्रथम भएकाेमा धेरै खुशि लागेका छन । उनले अगाडि भनिन् घरकाे आर्थिक स्थिति निकै कमजाेर भएकाे कारण वाणिज्य विषय लिएर पढने ईछा गरेकी छु ।किन भने आफ्नाेआमा वावुकाे एक कठ्ठा जग्गा मात्र रहेकाे त्याे पनि अलानि रहेकाेले आम्दानिकाे श्राेता छैन, वुआ,आमा, नास्ता पसल र चिया बेचेर पढाईकाे छ ।म भन्दा दुई भाइ सानाे छ उनिहरुलाई पनि पढाउनु हुन्छ ,चिया वेचेर पेट पाल्न निकै सास्ति वेहाेर्नु पर्छ साईन्स विषय लिएर पढदा निकै खर्च लाग्छ त्यसैले वाणिज्य विषय लिएर पढने ईछा गरेकाे छु उनले बताईन । चिया वेचेर यहाँ सम्म ल्याई दिनु भएकाेमा म आमा बाबू प्रति निकै खुशि छु किन भने मलाई आज सम्म घरकाे काम काज गर्नै पर्छ भनेर कहिले पनि प्रेस गर्नु भएन । मलाई पढने लहर सानै उमेर देखि छन ,आमा बाबू चिया वेचेर पढाउनु हुन्छ यदि म पढन नसकेन भने पनि मेराे भविष्य पनि राम्राे हुन सकिँदैन त्यसैले घरकाे काम काजकाे त्यति महत्व नदिएर पढाईलाई महत्व दिएकाे कारण प्रथम स्थान ल्यान सकेकाेमा सवै प्रति समान् प्रकट गर्न चाहन्छु महताेले भनिन् ।

वास्तवमा छाेरीले भनेका कुरा सवै सहि नै हाे म चिया ,नास्ता बेचेर छाेरीलाई पढाएकाे छु ,आफुलाई जग्गा जमिन पनि छैन जाे छ त्याे अलानी नै छ ।घरकाे स्थिति त्यति राम्राे छैन जसकाे कारण वाणिज्य विषय लिएर पढाउन विचार गरेकाे छु ।स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारलाई छाेरीकाे पढाईमा सहयाेग गरि दिनकाे छात्राका बुवा राज नारायण महताेले सवैमा आग्रह गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0