NSW News

९ आश्विन २०८०, मंगलवार
ENGLISH

चोरीको मोटरसाईकल सहित ३ जना मानिस पक्राउ ”

चोरीको मोटरसाईकल सहित ३ जना मानिस पक्राउ ”

मिति २०७९।०४।१५ गते राती अं. २२:१० बजेको समयमा जिल्ला महोत्तरी बर्दिवास नगरपालिका वडा नं. १४ स्थित सेञ्चुरी बैंक अगाडीबाट ज. ७ प. ४५८६ नंम्बरको चेचिस नम्बर ME4JC36NLE7147683 ईन्जिन नम्बर JC36E73777291 भएको होण्डा कम्पनीको १२५ सि.सि. को साईन मोटरसाईकल पार्किङ गरी राखेको स्थानबाट रातको समयमा चोरी गरी लगेकोमा उल्लेखित मोटरसाईकल खोजतलास गर्ने क्रममा जिल्ला महोत्तरी बर्दिबास न.पा. वडा नं ७ स्थित श्रीनारायण यादवको छोरा राम एकवाल यादवको घरबाट ज. ७ प. ४५८६ नम्बर, ON TEST निलो रंगको १६० सि.सि को अपाचे, च्यासिस नम्बर MD2A11CYXJCS24428, ईन्जिन नम्बर DHYCJH16625 भएको ज. १२ प. ८४८६ र च्यासिस नम्बर MD2A11CY7KPB15679 ईन्जिन नम्बर DHYRKB71293 भएको प्र.२-०१-००२ प ५५२९ नम्बर १५० सी.सी. को पल्सर मोटरसाईकल समेत थान ४ लुकाई छिपाई राखेको अवस्थामा फेला पारी सो मोटरसाईकलहरु चोरी गर्ने जिल्ला महोत्तरी बर्दिवास नगरपालिका वडा नं. ७ हनुमान चौक बस्ने श्री नारायण यादवको छोरा अं. बर्ष २३ को रामएकवाल यादव, ऐ. बस्ने श्री नारायण यादवकै अर्को छोरा अं. बर्ष २१ को रामलक्ष्मण यादव र जिल्ला महोत्तरी भंगहा नगरपालिका वडा नं. ०४ बस्ने नरेश रामको छोरा अं. बर्ष २२ को सुनिल कुमार राम समेतलाई मिति २०७९।०४।१६ गते पक्राउ गरी मिति २०७९।०४।१७ गते सम्मानित महोत्तरी जिल्ला अदालतवाट दिन ८ (आठ) म्याद थप भई ईलाका प्रहरी कार्यालय बर्दिबासबाट थप अनुसन्धान कार्य भईरहेको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0