बैशाख ७ गते ।
जनकपुरधाम : नेपाली कांग्रेसबाट जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ को वडा अध्यक्ष पदका लागि ३ जनाको नाम सिफारिस गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ बाट १ नम्बरमा सर्वसम्मत रुपमा प्रमेश्वर साहको नाम सिफारिस गरिएको जानकरपुरधाम उपमहानगरपालिका वडा नं. ९ वडा सभापति बिमलेश सिंहले बताए ।
उहाँ ज्ञानेश्वर प्रसाद मण्डल र ज्ञानेन्द्र देवलाई पनि सिफारिस गरेको छ। जनताले खोजेको र कार्यकर्ताले रोजेको नाम प्रमेश्वर साह हो ।
जनकपुरधाम उपमहानगरपालिकाको अवस्था, परिस्थिती र राजनितिक माहोल देखेर जनताको समर्थक रहेकोले प्रमेश्वर साहको नाम पहिलो नम्बरमा सिफारिस गरयौं सिंहले मधेशटपलाई बताए ।
राजनितिक दलहरुलाई आकांक्षीहरु मिलाउन एकदमै सकस भइरहेको बेला नेपाली काङ्ग्रेस ३ जना उम्मेदवारको सिफारिस गरी नगर समिती र क्षेत्रीयमा समेत पठाएका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1