NSW News

५ असार २०८१, मंगलवार
ENGLISH

जउमनपा वार्ड ९ मा अध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट ३ जनाको नाम सिफारिस, पहिलोमा प्रमेश्वर साह

जउमनपा वार्ड ९ मा अध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट ३ जनाको  नाम सिफारिस, पहिलोमा प्रमेश्वर साह

 

बैशाख ७ गते ।

जनकपुरधाम : नेपाली कांग्रेसबाट जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ को वडा अध्यक्ष पदका लागि ३ जनाको नाम सिफारिस गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ बाट १ नम्बरमा सर्वसम्मत रुपमा प्रमेश्वर साहको नाम सिफारिस गरिएको जानकरपुरधाम उपमहानगरपालिका वडा नं. ९ वडा सभापति बिमलेश सिंहले बताए ।

उहाँ ज्ञानेश्वर प्रसाद मण्डल र ज्ञानेन्द्र देवलाई पनि सिफारिस गरेको छ। जनताले खोजेको र कार्यकर्ताले रोजेको नाम प्रमेश्वर साह हो ।

जनकपुरधाम उपमहानगरपालिकाको अवस्था, परिस्थिती र राजनितिक माहोल देखेर जनताको समर्थक रहेकोले प्रमेश्वर साहको नाम पहिलो नम्बरमा सिफारिस गरयौं सिंहले मधेशटपलाई बताए ।

राजनितिक दलहरुलाई आकांक्षीहरु मिलाउन एकदमै सकस भइरहेको बेला नेपाली काङ्ग्रेस ३ जना उम्मेदवारको सिफारिस गरी नगर समिती र क्षेत्रीयमा समेत पठाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0