NSW News

११ आश्विन २०८०, बिहीबार
ENGLISH

जउमनापा वार्ड १३ मा अध्यक्ष पदको लागि एमालेबाट राम सेवकको साह सम्भावना बढी

जउमनापा वार्ड १३ मा अध्यक्ष पदको लागि एमालेबाट राम सेवकको साह सम्भावना बढी

बैशाख ११ गते ।
जनकपुरधाम : आउँदो २०७९ बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा धनुषाको जिल्लाको जनकपुरधाम उपमहानगरपालिकाको वार्ड १३ का अध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट राम सेवक साहले आफू टिकट पाउने सम्भावना बढी रहेको छ ।

आफूलाई पार्टीले आउँदो बैशाख आज ११ गतेका दिन जनकपुरधाम वार्ड १३ को टिकट कसलाई दिने टुँगो लाग्ने कुरो भनेको तथा आफू नै टिकट पाउनेमा विश्वस्त रहेको बताउनुभयो ।

साथै उहाँले आफू सधैं जनताको सुख दुःखमा साथ दिने गरेको र आजसम्म जनताको सेवा गर्दै आएकोले आफूले नेकपा एमालेबाट टिकट पाएमा आफूलाई जनताले जिताउने विश्वास पनि व्यक्त गर्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0