NSW News

६ असार २०८१, बुधबार
ENGLISH

जनकपुरधामको कार्यपालिका सदस्यमा काँग्रेसबाट ६ जना र एमालेबाट २ जना निर्वाचित

जनकपुरधामको कार्यपालिका सदस्यमा काँग्रेसबाट ६ जना र एमालेबाट २ जना निर्वाचित

जेष्ठ २१ गते।
जनकपुरधाम: जनकपुरधाम उपमहानगरपालिकामा शुक्रबार ८ जना कार्यपालिका सदस्यको लागि भएको निर्वाचनमा काँग्रेसबाट ६ जना र एमालेबाट २ जना निर्वाचित भएका छन ।
निर्वाचित भएकामध्ये नेपाली कांग्रेसबाट दलित तथा अल्पसंख्यकतर्फ राकेश विक्रम साह र नेकपा एमालेबाट दिपेन्द्र कुमार साह तथा संतोष कुमार महतो रहेका छन् ।

महिला तर्फ काँग्रेसका संजू देवी , मनीषा कुमारी देवी, सारदा पंत, शैल कुमारी चौधरी र फुल कुमारी देवी निर्वाचित भएका हुन् ।

उपमहानगरपालिकाको नगर कार्यपालिका सदस्यमा ८ पदका लागि १६ जनाले उम्मेदवारी दिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0