NSW News

१६ आश्विन २०८०, मंगलवार
ENGLISH

जनकपुरधाममा युवा कमिटिद्धारा सरसफाइ कार्यक्रम समपन्न ।

जनकपुरधाममा युवा कमिटिद्धारा सरसफाइ कार्यक्रम समपन्न  ।


गत मंगलबार जनकपुरधाम उपनगरपालिकामा शुभदिपावली तथा छठ पर्वको अवसरमा जिरोमाइल युवा कमिटिद्धारा सरसफाई कार्यक्रम सम्पन गरिएको छ ।

जनकपुरधाम उपनगरपालिका वाडा नं. ७ को जिरोमाइल चौक, तपसी चौका लगायत विभिन्न चौकहरुमा सरसफाई कार्यक्रम गरि समपन्न भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका उपमेयर रीता कुमारी मिश्रको प्रमुख आतिथ्यमा र युवा कमिटिका उपाध्यक्ष अजय मण्डलको अध्यक्षतामा सो कार्यक्रम गरिएको छ ।

सो कार्यक्रममा युवा कमिटीका सदस्य अमित ठाकुर , वाडा नम्बर ७ का वाडा अध्यक्ष जानकीराम साह, पुर्व वार्ड अध्यक्ष महेश मण्डल , लोसपा महिला नेतु सरिता शर्मा , वाडा सदस्य नाजिर हुसेन लगायत ५० जना भन्दा बढी युवाहरू सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0