NSW News

७ आश्विन २०८०, आईतवार
ENGLISH

जनकपुर लगायत विभिन्न शक्तिपीठहरुमा लडुडु चढाउने श्रद्धालुको घुइँचो

जनकपुर लगायत विभिन्न शक्तिपीठहरुमा लडुडु चढाउने श्रद्धालुको घुइँचो

जनकपुरधाम : बडाँ दसैँको आठौं दिन महाअष्टमीको अवसरमा देशभरी विभिन्न शक्तिपीठमा मंगलबार मध्यरातिदेखि नै लड्डु चढाउने कार्यक्रम चलिरहेको छ ।

लड्डु चढाउन जनकपुरका प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिर, धनुषा रमदैयाको राजदेबी मन्दिर, महोत्तरीको सोनामाइ मन्दिर, सप्तरीको छिन्नमस्ता भगवती मन्दिर, कंकालिनी मन्दिर लगायत शक्तिपीठहरुमा श्रद्धालुभक्तजनको भीड लागेको छ । लाखौको सख्यामा लड्डु ९पसाद० चढाएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0