NSW News

२ बैशाख २०८१, आईतवार
ENGLISH

जनमत पाटीर्को आन्दोलन तिब्र- पेट्रोलियम पदार्थ लगाएतका सामानमा भएको चर्को मुल्य बृद्धि अबिलम्ब फिर्ता लिन माग

जनमत पाटीर्को आन्दोलन तिब्र- पेट्रोलियम पदार्थ लगाएतका सामानमा भएको चर्को मुल्य बृद्धि अबिलम्ब फिर्ता लिन माग

काठमाण्डौ ।
डा.सि.के. राउत नेत्रित्वको जनमत पार्टी देशब्यापी रुपमा चर्को आन्दोलनमा उत्रेको हो ।
बिगत छ महिना देखी अत्याधिक रुपमा पेट्रोलियम पदार्थमा भैरहेको मुल्यबृद्धीको बिरुद्धमा जनमत पार्टी सडकमा उत्रिएको छ ।
जनमत पार्टीले पेट्रोलियम पदार्थ लगाएत दैनिक उपभोग्य सामानहरुमा समेत अत्याधिक रुपमा जनताको ढाड सेकने गरी भएको मुल्यबृद्धी तत्काल फिर्ता लिन सरकार समक्ष माग राख्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0