काठमाण्डौ ।
डा.सि.के. राउत नेत्रित्वको जनमत पार्टी देशब्यापी रुपमा चर्को आन्दोलनमा उत्रेको हो ।
बिगत छ महिना देखी अत्याधिक रुपमा पेट्रोलियम पदार्थमा भैरहेको मुल्यबृद्धीको बिरुद्धमा जनमत पार्टी सडकमा उत्रिएको छ ।
जनमत पार्टीले पेट्रोलियम पदार्थ लगाएत दैनिक उपभोग्य सामानहरुमा समेत अत्याधिक रुपमा जनताको ढाड सेकने गरी भएको मुल्यबृद्धी तत्काल फिर्ता लिन सरकार समक्ष माग राख्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1