NSW News

११ आश्विन २०८०, बिहीबार
ENGLISH

जन सम्पर्कमा तिब्रता दिदै भावी (सांसद) ईश्वर दयाल मिश्र

जन सम्पर्कमा तिब्रता दिदै भावी (सांसद)  ईश्वर दयाल मिश्र

धर्मेन्द्र कुमार कुर्मी / विजयनगर (कपिलवस्तु )
( जनता प्रगतिशील पार्टी नेपाल )
पूर्व मंत्री श्री ईश्वर दयाल मिश्र, (बिरेंद्र मिश्रा)
मिश्राले क्षेत्रमा जनताहरु संग मंसिर ४ गते हुने निर्वाचनको बारेमा सक्रियता देखाएका छन |
( जनता प्रगतिशील पार्टी नेपाल ) बिरेंद्र मिश्राले कपिलवस्तु क्षेत्र नं ३ ( सांसद पदमा उमेदवारी दिने बताएका छन |

मिश्राले कपिलवस्तु क्षेत्र नं ३ मा पर्ने गाउँहरुमा जन सम्पर्क थाली सकेको समेत बताएका छन |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0