NSW News

५ असार २०८१, मंगलवार
ENGLISH

जसपाबाट पर्सामा दलित महिला वडा सदस्यमा निर्विरोध

जसपाबाट पर्सामा दलित महिला वडा सदस्यमा निर्विरोध

 

बैशाख १७ गते ।
पर्सा : नेपाल भरि भैइरहेको स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टीको पनि निर्विरोधमा खाता खुलेको छ ।

जसपाले पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर एकबाट आफ्नो जितको पहिलो खाता खोलेको छ ।

पटेर्वा सुगौली गाउँपालिका–१ को दलित महिला वडा सदस्य बसन्ती देवी निर्विरोध निर्वाचित भएकी हुन् ।

जसपा पर्सा क्षेत्र नम्बर तिनका प्रतिनिधि सभा सदस्य हरिनारायण रौनियारले बसन्ती निर्विरोध निर्वाचित भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0