NSW News

११ आश्विन २०८०, बिहीबार
ENGLISH

जसपालाई ठुलो झड्का, जसपाका नेता रामविश्वास राय जनमतमा प्रवेश

जसपालाई ठुलो झड्का, जसपाका नेता रामविश्वास राय जनमतमा प्रवेश

जनकपुरधाम
डा.सीके राउत नेतृत्वको जनमत पार्टीमा विभिन्न पार्टीका १५० जना नेता/कार्यकर्ताहरु प्रवेश गरेका छ्न।
शुक्रबारमा जनमत पार्टी सर्हालीको आयोजनामा राखिएको पार्टी प्रवेश तथा भेटघाट कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता दिलिप कर्ण र जसपाका नेता रामविश्वास रायसहित विभिन्न पार्टी परित्याग गरि १५० जना जनमतमा प्रवेश गरेका हुन।
उनिहरुलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले फुलमाला अबिर लगाएर पार्टीमा स्वागत गरिएको पार्टीका केन्द्रिय सदस्य संजय सिंहले जानकारी गराए। कार्यक्रममाका पार्टीका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थित रहेको थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
3
+1
2
+1
0
+1
2
+1
0