जनकपुरधाम : नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत धनुषाको जनकपुरधाम उपमहा नगरपालिका वडा नम्बर – १३ मा आइतबार नेपाली काङ्ग्रेसको वडा समितिहरु निर्विरोध रुपमा चयन भएको छ ।
नवगठित वडा सभापतिमा जितबहादुर राउत लगायत २५ सदस्य नयाँ कार्यसमिती बिस्तार भएको हो ।
नवगठित समितीको सभापतिमा जितबहादुर राउत उप सभापति राम बाबु साह, क्रिपाल साह , राज किशोर साह , सचीवमा कैलास राउत , रामजी साह, सहसचिबमा रामसेवक साह, जमुनाप्रसाद यादव लगायत २५ सदस्य समिती चयन भएको नवगठित समितीका सभापति राउतले जानकारी दिए ।समितीहरुले एक आपसमा सफल कार्यकालका लागि शुभकामना आदानप्रदान समेत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1