बैशाख १२ गते ।
जनकपुरधाम : जनकपुरधाम उपनगरपालिका १३ मा वाडा अध्यक्षको उमेदवार राम सेवक साहल्व मनोनयनको अन्तिम दिन आज उमेदवारी दर्ता गराएका हुन्। उनको निकट पार्टी एमालेका बृहत जनसहभागीतामा उनलेे उमेदवारी दिएका थिए। जनकपुरधाम उपमहानगरपालिका १३ मा एमाले र काङ्ग्रेसको कडा प्रतिस्पर्धा हुने आजको माहोलले संदेश दिएका हुन्।
राजनीति पृष्ठभुमि परिवारको जिम्मेवारी बोकेका सेवक साहले हाल कम्युनिस्ट राजनीतिमा निकै सकृय भुमिका निर्वाह गर्दै आएका हुन् । जनताको भावना र अपेक्षा अनुसारको बिकास निर्माणको काम गर्न र जनकपुरधाम १३ लाई परिवर्तन मुखी समाज निर्माण गर्न आफुले अध्यक्ष पदको लागी उमेदवारी दिने घोषणा गरेका हुन।
गरीब दलित र अहाय समुदाय लाई उकान र गरीबीको रेखामुनिबाट माथी उकास्न समृद्ध समाज निर्माण गर्न आफुले उमेदवारी दिने घोषणा गरेका हुन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
1
+1
+1
+1
1