NSW News

६ असार २०८१, बुधबार
ENGLISH

टिकटक बन्द संघर्ष समिति द्वारा टिकटक बन्द गराउन बुझाइए ज्ञापनपत्र

टिकटक बन्द संघर्ष समिति द्वारा टिकटक बन्द गराउन बुझाइए ज्ञापनपत्र

टिकटक बन्द संघर्ष समिति द्वारा टिकटक बन्द गराउन ज्ञापनपत्र बुझाइएको छ ।
आईतवार को दिन जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला प्रशासन कार्यलय प्रमुखलाई ज्ञापनपत्र बुझाइएको हो । महोत्तरीबाट सुरुवात भएको टिकटक बन्द अभियान देश ब्यापीरुप मा फैलिदै। नर्तकीहरु ले समाजलाई दुर्गन्धित बनाएको युवा तथा समाजमा नकारात्मक असर परेको आम जनता को भनाइ छ ।
सोही अभियान अन्तर्गत टिकटक बन्द संघर्ष समिति रौतहट को जिल्ला संयोजक सचिन पटेलले ज्ञापनपत्र बुझाएको अर्जुन कुशवाहाले जानकारी दिए ।

धर्म, संस्कृति धरापमा छ । समाजमा अनावश्यक विवाद बढेको छ । यी समस्या समाधान गर्न टिकटक बन्द गरी उज्जवल भविष्य बनाउन अनुरोध गर्दछौं,’ज्ञापनपत्रमा लेखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0