NSW News

६ असार २०८१, बुधबार
ENGLISH

डा. मीनेन्द्र रिजालले मन्त्री पदबाट राजीनामा

डा. मीनेन्द्र रिजालले मन्त्री पदबाट राजीनामा

पुस १ गते ।
काठमाडौ : डा. मीनेन्द्र रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिएका छन् । नेपाली कांग्रेसका महामन्त्री पदमा उठेका रिजालले मतगणनामा पछि परेपछि राजीनामा दिने घोषणा गरेका थिए । सिंहदरबारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर डा. रिजालले राजीनामा पत्र बुझाएका छन् ।

फेसबुकमा स्टाटस लेख्दै उनले मतगणनाको अन्तिम परिणाम प्राप्त हुनासाथ प्रधानमन्त्रीसमक्ष राजीनामा पेस गर्ने बताएका थिए ।शेखर कोइराला प्यानलबाट महामन्त्री लडेका मीनेन्द्रले चौथो स्थानको मत प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0