NSW News

५ असार २०८१, मंगलवार
ENGLISH

डिप्रेशण के हाे? कसरी थाहा पाउने र यसका कारणहरु : डा. कमाेद ठाकुर

डिप्रेशण के हाे? कसरी थाहा पाउने  र यसका कारणहरु : डा. कमाेद ठाकुर

नेपालमा आज पनि मानसिक रोग भन्ने बित्तिकै पागल पनको अवस्था मात्रलाई बुझ्दछौ, जसको कारणले गर्दा समस्या हुदाहुदै पनि हामी मनोचिकित्सक कहाँ जना डराउने अवस्था छ. व्यक्तिलाई थाहा हुन्छ कि मलाई समस्या छ, तर समाजले, परिवारले र साथीभाई ले कम्जोर भन्छन कि भन्ने डरले म मनोचिकत्सकको मा जादिन र म आफैलाई पनि कत्ति अवस्थामा कस्तो समस्यालाई मानसिक समस्या भन्ने ज्ञान नै हुदैन जसको कारण कि त म सकिनसकी मन बलियो बनाएर बस्छु कि त म मनोचिकित्सक बाहेक अरु चिकित्सक कहाँ जान्छु. जसले गर्दा रोग बल्झिदै आउछ र जटिल अवस्था पुगिसकेपछि मात्र हामी रोगलाई स्वीकार्न पुग्छौ. तेसैले आजको यस लेख मा रोगको नामको बारेमा जानकारी दिन खोजिएको छ.
नसा तथा मानसिक रोगहरु :
-प्यारालाइसिस र यसले जन्माउने मानसिक समस्याहरु
-टाउकोमा हुने क्यान्सर र मानसिक समस्याहरु
-छारे र यसका मानसिक समस्याहरु
-टाउकोमा चोटपटक र मानसिक समसहरु
-एड्स र मानसिक समस्याहरु
-टाउको दुखाई र यसले गर्दा हुने मानसिक समस्याहरु
-बिर्सने समस्याहरु रोगहरु
-कुलतका समस्याहरु
-जाँड, रक्सि र यसका मानसिक समस्याहरु
-चुरोट, गाँजा र यसका मानसिक समस्याहरु
-गोटी, चक्की खाने, सुई हान्ने कुलत र यसका मानसिक समस्याहरु
-कडा मानसिक समस्या र अरु कडा मानसिक समस्याका अवस्थाहरु
-भावना र यसका समस्याहरु
-निरासपन
-बढी खुसि हुने अवस्था
-बढी खुसि र बढी दुखि दुवै अवस्था हुने समस्या
-छटपटीको समस्याहरु
-प्यानिक हुने समस्या
-जे गर्दा नि छटपटी हुने समस्या
-सामाजिक डर
-घटना घटिसकेपछि हुने डर
-दोहोर्याएर सोच्ने बानीले गर्दा हुने डर
-हिस्टेरिया र यसका प्रकारहरु
-सोमाटोफोर्म र यसका प्रकारहरु
-खाना र निन्द्राका समस्याहरु
-सम्भोग सम्बन्धि समस्याहरु
-ब्यक्तित्व सम्बन्धि समस्याहरु
-आत्महत्याका समस्याहरु
हजुरहरुलाई यो प्रयास कस्तो लाग्यो? यस लेख सम्बन्धि कुनै जिज्ञासा भए तल लेखि पठाउनुहोला हजुरहरुको प्रतिक्रिया ले नै यो लेखहरु लेख्न प्रेरणा मिल्दछा नसा तथा मानसिक समस्या केहि भएमा तल प्रतिक्रिया मा सोध्नुभयामा सल्लाह सुझाब दिने कोसिस गर्नेछौँ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0