NSW News

५ असार २०८१, मंगलवार
ENGLISH

तिलाठी गाँउकै नामबाट नामाकरण गरिएको गाउँपालिकामा खाने पानीको समस्या

तिलाठी गाँउकै नामबाट नामाकरण गरिएको गाउँपालिकामा खाने पानीको समस्या

अंकित मिश्रा :
पुष – २४

सप्तरीको तिलाठी गाँउकै नामबाट नामकरण भएको तिलाठी कोईलाडी गाउँपालिका कार्यालय स्थापना गरिएको गाउँमा खाने पानीको समशिया देखापरेको छ।

तिलाठी-कोइलाड़ी ,वार्ड नं १ तिलाठीमा पानी खानै न सकिने रहेको छ । सबैको घर घरको खाने पानी कलमा आतियाधिक आइरन भएको हुनाले न त पानी खानै लायक छ , न त लुगा नै साफा गर्ने खालको पानि छ्न ।

स्थानिय तह भए पश्चात तिलाठी गाउँको मुहार फेरिन्छ, भन्ने सोच कागजमा मात्र सिमित गाउँपालिका अध्यक्ष शतिश सिंहले गरेको युवाहरूको भनाई रहेको छ्न।

जहाँ हाम्रो जीवनलाई बचाउन पानी चाहिन्छ नै चाहिन्छ । तर पनि दिन प्रति दिन पानीको सम्माया आई रहन्छ । उता सदरमुकाम राजविराज बाट गाडिमा खाने पानि हामिहरू दिन्हु ल्याउने काम गर्छो, युवा रोशन झा बताउछन।

तिलाठी कै कुरा गर्ने हो भने सप्तरी जिल्ला कै विद्धवान भएको गाउँमा चर्चा हुन्छ यहाको बस्तबिकता हेर्ने हो भने , यहाँ अहिले सम्म आधारभुत आवश्यकता सम्म पुरा भएको देखा परेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
2