काठमाण्डौ | काठमाण्डौको मुख्य सडक तथा चौडाहाहरु फोहोरले भरिएको देखिन्छ भने पैदल तथा सवारीमा यात्रा गर्ने सर्वसाधारणहरु नाक मुख छोपेर हिड्न बाध्य भएका छन् ।
नवर्निवाचित मेयर बालेन्द्र शाहले काठमाण्डौको फोहोर ब्यवस्थापन गर्न दिनरात लागी परेता पनि का.म.न.पा.को फोहोर ब्यवस्थापन हुन सकेको छैन ।
फोहोर ब्यवस्थापनमा काठ्माण्डौं महानगरपालिकालाई सरकारको पर्याप्त सहयोग नहुनु र फोहोर ब्यवस्थापन निरिक्षणमा गएको बेला सिसडोलबासीहरुको माग सम्बोधन नभएकोले का.म.न.पा दिनानुदिन दुर्गन्धित बन्दै गएको छ ।
अझ पनि काठमाण्डौको फोहोर ब्यवस्थापन कहिले हुने कुरा अन्यौलमै रहेकोछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1