NSW News

२० फाल्गुन २०८०, आईतवार
ENGLISH

दुर्घटनामा परेका परिवारलाई दासले गरे आर्थिक सहयोग

दुर्घटनामा परेका परिवारलाई दासले गरे आर्थिक सहयोग

असार ८ गते ।
जनकपुरधाम : राष्ट्रिय तत्मा समाज नेपालका केन्द्रिय अध्यक्ष राम आशिष दासले दुर्घटनामा परेका एक परिवारलाई  आर्थिक सहयोग गरेको छ ।
सर्लाही जिल्लाको बरथबा नगरपालिका वार्ड नम्बर २ का ब्रहमदेव दास तत्मालाइ केन्द्रिय अध्यक्ष दासले  पाँच हजार रुपियाँ सहयोग गरेका छन् ।
ब्रहमदेव दास तत्माले भारतको पंजाबमा ज्यालादारी काम गर्न बसेको र बैशाख ७ गते  घर फर्कने क्रममा बस दुर्घटना हुँदा  तत्माको दाहिने खुट्टा काटिएको र बाया खुट्टामा स्टिज परेका उनका छोरा श्याम बाबुको उपचारका लागि  दास तत्माले बताउनु भयो ।
उहाकाबछोराले भने आर्थिक अवस्था कमजोर भएकोले म र मेरि आम  विभिन्न ठाउँबाट आर्थिक सहयोग मागिरहेका छौ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0