NSW News

९ आश्विन २०८०, मंगलवार
ENGLISH

धनकाे घमण्ड र ईमानदारीको फल

धनकाे घमण्ड र ईमानदारीको फल

महेश महतो।

धेरै सम्य पहिलाको कुरा हो । स्याम बाहदुर नाम गरेको एक ब्यापारी थिए।उनी महगो गाडिको ब्यापार गर्थे।नेपाल को धेरै ठाउँमा उनको कारोबार चलथयो।सहरमा उहाको मान र सम्मान दुबै थियो ।

उनका दुई जना छोरा थिए । जसको नाम राम बहादुर र गोपाल बहादुर थियो । राम बहादुर लाई धन सम्पतिको निकै घमण्ड थियो ।तर गोपाल बहादुर नम्र र इमानदार स्वभावका थिए । घमण्ड संगै राम बहादुर संग इष्य्रा र लोभलालच पनि थियो।मययसंगै स्याम बहादुर बूढो भए। केही समयपछि बिते।सम्पुर्ण कारोबार छोराहरू राम बहादुर र गोपाल बहादुर को कान्धमा आयो।जेठो भएकाले राम बहादुर एकतर्फी रूपमा ब्यापारमा मनलागदी गर्न थाले । राम्रो गाडी को ठाउँमा पुरानो गाडी लाई नाया बनायर ब्यापार गर्न थाले।त्यसकारण उनको ब्यापार त बढियो। तर बिस्तारै बदनाम हुदै गए।रुपैया कारण घर परिवारमा अटेरी बन थाले ।

सुरु सुरुमा गोपाल बहादुर लाई कुनै मतलब थिएन। तर बिस्तारै राम बहादुर को ब्यहबहारले उनलाइ पनि पिर पर्न थाल्यो । राम बहादुरको कामले उनी दु:खि बन्दै गए।उनले राम बहादुर लाई सम्झाउन थाले । तर उल्टै सम्पती भागबन्डाको कुरा गरे ।भागबन्डामा पनि उनी बैइमानी गर्न थाले।घर परिबारमा बिमेल र झगडा पैदा गरे। राम बहादुर आफ्नो बेइमानी मा सफल भए, गोपाल बहादुरले पाउनुपर्ने रकम पनि आफै हडपे। राम बहादुरको व्यबहारले दिक्क भएर उनले सहरको अर्को कुनै ठाउँमा नयाँ शिराबाट गाडीको ब्यापार सुरु गरे।र के हि दिन बिते पछि । इमानदारिका कारण उनको ब्यापार रातारात बढ्न थालियो। एकातिर गोपाल बहादुर ब्यापार फस्टाउदै थियो अर्कोतिर राम बहादुर को नाम बदनाम हुँदै थियो । पुरानो गाडी लाई नाया भनेर ब्यापारका कारण उनको ब्यबसाय डुब्दै थियोे । सहरमा उनको पसलबाट गाडी किनने मान्छेहरु डराउन थाले। रामबहादुर ब्यापारमा डुब्दै गए। पैसाको अभावमा घर , पसल सबै सामान बेच्नुपरियो । उनी सडकमा पुगे । अर्कोतिर गोपाल बहादुरको ब्यापार बडदै गयो।उनी धनी बन्दै गए।
दाइ राम बहादुर डुब्दै गएको खबरले गोपाल बहादुर दु:खि भए । पुरानो कुरा बिर्सेर उनी दाइ राम बहादुर काह गए। उनको परिबारलाइ साथ दिए । कर्मको फल यस्तो हुन्छ कि,हिजो आफैलाइ दु:ख दिएको दाइलाइ आज भाइले नै साथ दिनुपर्ने अवस्था आय। दु:ख दिने दाइ सडकमा ,इमानदार भाइ धनबान बने ।

“तेसैले भन छ नि जसतो कर्म गरनु हुन छ तेसतै फल पाउनु हुन छ ” तपाई आफू माथी बिश्वास राखनुस र मेहनत गरनुस समले पनि साथ दिन छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0