मंसिर ४ गते ।
जनकपुरधाम : धनुषाको मिथिला नगरपालिका ढल्केवरस्थित विभिन्न पार्टी परित्याग गरि दर्जनौं कार्यक्रता नेकपा एमाले पार्टी प्रवेश गरेका छन् ।
सनिवार नेकपा एमालेका पुर्व महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुलि कुमारी महतोका प्रमुख अतिथिमा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरिएका थिए ।
पुर्व मन्त्री महतोले पार्टी प्रवेश गरेका कार्यक्रतालाइ बधाई स्वागत गर्दै सफल कार्याकालको शुभकामना दिइएका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा शशि कुमार महतो नेतृत्वमा दर्जनौं कार्यक्रताहरु पार्टी प्रवेश गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा मिथिला बिहारी नगरपालिकाका मेयर हरि नारायण महतो, उप मेयर तारा लामा लगायत पार्टीका नेताहरुको उपस्तिथि रहेका थिए ।
नेपाल पिछडावर्ग OBC महासंघका केन्द्रिय प्रवक्ता समेत रहेका शशि कुमार महताे बिगत १० वर्ष देखि नेपाली कांग्रेसका सक्रिय सदस्य रहेका थिए अधिबेसनमा युवालाइ स्थान नदिएकाे र पार्टि जस्तै बुढाे मान्छेहरु केन्द्र देखि स्थानिय तहसम्म रहेकाेले असन्तुष्ट बन्दै नेपालि कांग्रेस परित्याग गरी नेकपा एमाले परिबेश गरेका थिए ।