NSW News

२ बैशाख २०८१, आईतवार
ENGLISH

धनुषाको मिथिला नगरपालिकामा दर्जनौं जना एमालेमा प्रवेश

धनुषाको मिथिला नगरपालिकामा दर्जनौं जना एमालेमा प्रवेश

मंसिर ४ गते ।
जनकपुरधाम : धनुषाको मिथिला नगरपालिका  ढल्केवरस्थित  विभिन्न पार्टी परित्याग गरि दर्जनौं कार्यक्रता नेकपा एमाले पार्टी प्रवेश गरेका छन् ।

सनिवार नेकपा एमालेका पुर्व महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुलि कुमारी महतोका प्रमुख अतिथिमा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरिएका थिए  ।

पुर्व मन्त्री महतोले पार्टी प्रवेश गरेका कार्यक्रतालाइ बधाई स्वागत गर्दै सफल कार्याकालको शुभकामना दिइएका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा शशि कुमार  महतो नेतृत्वमा दर्जनौं कार्यक्रताहरु पार्टी प्रवेश गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा मिथिला बिहारी नगरपालिकाका मेयर हरि नारायण महतो, उप मेयर तारा लामा लगायत पार्टीका नेताहरुको उपस्तिथि रहेका थिए ।
नेपाल पिछडावर्ग OBC महासंघका केन्द्रिय प्रवक्ता समेत रहेका शशि कुमार महताे बिगत १० वर्ष देखि नेपाली कांग्रेसका सक्रिय सदस्य रहेका थिए अधिबेसनमा युवालाइ स्थान नदिएकाे र पार्टि जस्तै बुढाे मान्छेहरु केन्द्र देखि स्थानिय तहसम्म रहेकाेले असन्तुष्ट बन्दै नेपालि कांग्रेस परित्याग गरी नेकपा एमाले परिबेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
3
+1
0
+1
0
+1
0