NSW News

१६ आश्विन २०८०, मंगलवार
ENGLISH

धनुषाको विदेह नपा २ मा नेपाली काँग्रेसले एक जना पुरुष वडा सदस्यको टिकट दिएन

धनुषाको विदेह नपा २ मा नेपाली काँग्रेसले एक जना पुरुष वडा सदस्यको टिकट दिएन

जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाको वडा नं. २ मा नेपाली काँग्रेसले एक जना पुरुष वडा सदस्य टिकट पाएन । यस्तो हुनुमा नेपाली काँग्रेसको स्थानिय तहको नेताको अलोकपृयता मूल कारण बनेको देखिएको छ । अर्कोतर्पm नेपाली काँग्रेसका नेतृत्व तहका व्यक्तिले स्थानिय तहमा नागरिक माझ अलोकपृय बनेका व्यक्तिलाई पुनः दोहो¥याएको कारण पनि असन्तुष्टि बढेको छ । स्थानिय काँग्रेसका कार्यकर्ताको मन जित्ने गरी नेतृत्व तहका व्यक्तिले भूमिका नखेलेपछि असन्तुष्टि बढेको बताइएको छ । पार्टीका योग्य व्यक्तिलाई काखापाखा गरी उम्मेदवार वनाएको कारण पनि स्थानिय कार्यकर्ताको मनोवल गिरेको स्थानिय नेताकै भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0