NSW News

५ असार २०८१, मंगलवार
ENGLISH

धनुषामा कमला स्नान गर्नजादै गरेको गाडी दुर्घटना हुँदा  २ को मृत्यु १३ जना गम्भीर 

धनुषामा कमला स्नान गर्नजादै गरेको गाडी दुर्घटना हुँदा  २ को मृत्यु १३ जना गम्भीर 

मंसिर २ गते ।
जनकपुरधाम : धनुषामाको  विदेह नगरपालिकास्थित सवारी दुर्घटना भएको छ । बिहीबार साँझ विदेह नगरपालिकास्थित ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु र १३  जना गम्भीर  घाइते भएका छन् ।

उनीहरू धनुषा र सिरहाको सीमामा पर्ने कमला खोलाको भुत मेला हेर्न तथा स्नान गर्न जाँदै गरेको थियो ।

सवारी दुर्घटनामा परी भारत सीतामढी बेला थाना एकरहियाका अमृता देवी मण्डल र दामदयाल राय यादवको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी  धनुषाले जनाएको छ । घाइतेहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0