पुस १८ गते ।
जनकपुरधाम : किसान आन्दोलन अन्तर्गत धनुषाको पोर्ताहामा राजमार्ग बन्द गराएका जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको छ ।
पहरीको गोली प्रहारबाट ५ जना जनमतका कार्यकर्ता घाईते भएका छन् । जसमध्ये २ जनाको टाउँकोमा गोली लागेर गम्भीर घाइते भएका हुन् । उनीहरुलाई उपचारका लागि बिरेन्द्रबजार लगिएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको पोर्ताहामा किसान आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको छ ।
घटनाको विस्तृत विवरण आउँन बाँकी छ ।
शव बोकेको बसमा करिब ३५ जना यात्रु रहेकोमा अन्य यात्रुहरु सामान्य घाइते भएको जिल्ला प्रहरि कार्यालय पाल्पाले जनाएको छ । ज्यान गएकाहरुलाई सनखत हुन बाकी रहेको प्रहरीले जनाएको छ ।
प्रहरी र स्थानीयसहितको टोलीले घाइतेको उद्धार कार्य गरेको छ । चार वटा शव बाहिर देखिएको र तीनवटा शव दुर्घटनाग्रस्त बसले च्यापेकाले जेसीभी झिकाएर निकाल्ने तयारी गरेको प्रहरीले जनाएको छ ।
टुडेखोज डटकमबाट