NSW News

७ आश्विन २०८०, आईतवार
ENGLISH

धनुषा : ज.उ.महानगरपालिका वार्ड नम्बर १३ मा १ दिने नि शुल्क आँखा जाँच शिविर सकपन्न

धनुषा : ज.उ.महानगरपालिका वार्ड नम्बर १३ मा १ दिने नि शुल्क आँखा जाँच शिविर सकपन्न

 

पुस २३ गते ।
काठमाडौ  : जनकपुरधाम उपमहानगरपालिका वार्ड नम्बर १३ मा भिजन एण्ड फेको सेन्टर प्रा. लि. सहयोगमा र नेपाली काग्रेश वाडा कार्य समितिको आयोजनामा एक दिने आँखा शिविर  सम्पन्न भएको छ ।

श्री राजर्षी जनक मा. विद्यालयको प्राङ्गणमा भएको नि : शुल्क आँखा जाँच शिविर बाट २५० जनाले आँखा सम्बन्धी स्वास्थ्य सेवा लिएको नेपाली काग्रेशका याडा सभापती जितबहादुर राउतले जानकारी दिए । जसमध्ये १५०जना महिला र १०० पुरुष रहेका छन् ।

चेकजाँचका क्रममा ८० जनाको आँखामा मोतिबिन्दुको समस्या देखिएको पाइएको छ । जसमध्ये ४२ जना महिला र ३८ जना पुरुष रहेको राउतले बताए । मोतिबिन्दुबको समस्या देखिएका आँखा रोगीहरुलाइ काठमाडौ भिजन एण्ड फेको सेन्टर प्रा. लि. अस्पतालमा पचास प्रतिशतमा शल्यक्रियाको लागि रेफर गरिएको राउतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1