सप्तरी – नविन यादव
माघ- १४
साने देखि धर्म प्रति रूचि राख्दै, मोरङकी दिपा कुमारी यादव श्रिमदभागवत कथा सप्ताह सत्संग यज्ञको गित ,भजन, भगतिसंग्राहल सम्म पुगिन।
प्रदेश नम्बर १ मोरङ्ग जिल्लाको रङ्गेली नगरपालिका वाड नम्बर -४ कि दिपा यादव अहिले १७ बर्षमा पुगेकि छिन् । बुबा संजय यादव र आमा साध्वी सिता देवि यादवकी दोस्रो सन्तान छोरी दिपा यादवले साने देखि धर्म प्रति रूचि अभिलेख राख्दै ,नेपाल लगाएत छिमेकि देश भारतको बिभिन्न जिल्लामा ब्रह्मचारी परशुराम शास्त्री संग श्रिमदभागवत कथा सप्ताह सत्संग यज्ञमा सत्संग समेत बाचन गर्छिन ।
शिक्षा तिर १०+२ ऐच्छिक नेपाली बिषय लिएर उतिर्ण भएकि छिन। उहाँको सप्ताह सत्संग कार्यक्रमा संगितकार तबला तिर उहाँके भाई अभिषेक यादव र हार्मोनियम तिर अभिषेक रायले संग साथ दिदै आएको छन ।
नेपालको मोरङ्ग , सुनसरी, झापा सप्तरी लगाएत छिमेकि दैश भारतको विहार, पुरनिया, सिपौल, सहरसा लगाएत बिभिन्न ठाउँमा दिपा यादवले सत्संगको गित ,भजन बाचन गर्दे आएकि छिन।
दिपा यादव सञ्चारकर्मी नबिन यादव संग कुरा कानि गर्दे भनिन, धर्म प्रति रूचि मलाई साने देखि लागिएको हुनाले, मामा ब्रह्मचारी परशुराम शास्त्री संग ,गित ,संगित सत्संग अध्यन गरेर, आज यहाँ सम्म मामा
ब्रह्मचारी परशुराम शास्त्रीको कृपाले संगै उहाको गुरू संत सदगुरू महर्षि मेहिँ परमहंस को कृपाले हामीहरू यो स्थान सम्म पुगिन बताँईन।