NSW News

२० फाल्गुन २०८०, आईतवार
ENGLISH

नागरिकताबाट बञ्चित पारिएको भन्दै राजधानीमा प्रदर्शन

नागरिकताबाट बञ्चित पारिएको भन्दै  राजधानीमा प्रदर्शन

काठमाडौं
पुष -२५

‘नागरिकताबिहीन नागरिक संघर्ष समिति’ आयोजनामा आइतबार माइतीघर क्षेत्रमा प्रदर्शन गरिएको छ।

नेपालको संविधान २०७२ को भाग २ धरा ११ को उपधारा ३ र ५ छिटोभन्दा छिटो कार्यान्वयनको माग गर्दै प्रदर्शन भएको हो ।उनीहरुले विगतमा दिनमा नागरिकता नपाएर गुमाएको सेवा सुविधाको क्षतिपूर्ति पनि माग गरेका छन् ।

प्रदर्शनका क्रममा सहभागीहरुले ‘हामी नेपाली नागरिक आमा बुबाका सन्तान कहिलेसम्म अनागरिक सरकार, आमा नेपाली बुबा नेपाली मचाहिँ कहाँको जस्ता नारा सो क्रममा लगाएका थिए । माइतीघरबाट प्रदर्शनकारीहरू नाराबाजीसहित बानेश्वरसम्म पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2