NSW News

१६ आश्विन २०८०, मंगलवार
ENGLISH

नाबालिकालाई जबरजस्ती करणी गर्ने ३ प्रक्राउ

नाबालिकालाई जबरजस्ती करणी गर्ने ३ प्रक्राउ

२६-मंसिर, बागलुङ
जन्मदिन मनाउन भनि बोलाएर होटलमा लगि उमेर नपुगेका ३ जना नाबालिकाहरूलाई जबरजस्ति करणी गर्ने निम्न ३ जना व्यक्तीहरूलाई जिल्ला प्रहरी कार्यालय बागलुङले हिजो मिति २०७९।०८।२५ गते पक्राउ गरी तिनै जना विरूद्द जबरजस्ति करणी शिर्षकमा मुद्दा दर्ता गरी आजै मिति २०७९।०८।२६ गते सम्मानित बागलुङ जिल्ला अदालत बागलुङबाट दिन ७ (सात) को म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको छ ।
पक्राउ पर्ने व्यक्तिहरू-
१) जिल्ला बागलुङ गलकोट न.पा.वडा नं.९ घर भई जिल्ला कास्की पोखरा म.न.पा. ८ सृजना चोक बस्ने वर्ष २५ को अशोक दर्लामी मगर ।
२) जिल्ला धादिङ स्थायी वतन भई जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.८ बस्ने वर्ष १९ को सन्दिप तामाङ ।
३) जिल्ला गुल्मी अर्मेनी स्थायी घर भई जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१७ बस्ने वर्ष १९ को राहुल थापा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0