NSW News

५ जेष्ठ २०८१, शनिबार
ENGLISH

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज चार स्थानमा सम्बोधन गर्ने

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज चार स्थानमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली आज विभिन्न स्थानमा चुनवी सभालाई सम्बोधन गर्न प्रदेश १ जाने भएका छन् ।
उनको सचिवालयले दिएको जानकारी अनुसार अध्यक्ष ओलीले आज प्रदेशका ४ ठाउँका कार्यक्रमहरुमा उपस्थित हुनेछन् ।
अध्यक्ष ओलीले मोरङको विराट चोक, सुनसरीको धरान, इटहरी र इनरुवामा हुने चुनावी सभालाई सम्बोधन गर्ने जनाइएको छ ।
त्यस्तैगरी आइतबार ओलीले चितवनको भरतपुरमा चुनावी सभालाई सम्बोन गर्नेसमेत कार्यकतालिका रहेको जनाइएको छ ।
त्यसका साथै आइतबार नै उनी रुपन्देहीको बुटवल पनि जाने कार्यतालिका रहेको उनको सचिवालयले जनाएको छ ।
स्थानीय तहको निर्वाचन नजिकिएसँगै नेताहरुको दाैडधुप पनि बढेको छ । यसै क्रममा अध्यक्ष ओली पनि चुनावी कार्यक्रमहरूमा व्यस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0