NSW News

२० फाल्गुन २०८०, आईतवार
ENGLISH

नेकपा एमाले सप्तरीको अध्यक्षमा ताराकान्त चौधरी सर्वसम्मत चयन

नेकपा एमाले सप्तरीको अध्यक्षमा ताराकान्त चौधरी सर्वसम्मत चयन

पाैष २५ गते कन्चनरुप सप्तरी
नेकपा एमाले सप्तरीको अध्यक्षमा सर्वसम्मत रुपमा ताराकान्त चौधरी निर्वाचित हुनुभएको छ । उहाँ निवर्तमान अध्यक्ष हुनुहुन्छ ।

शनिबार सम्पन्न नवौं अधिवेशनले चौधरीको अध्यक्षतामा १३५ सदस्यीय नयाँ कार्य समिती सर्वसम्मत रुपमा चयन गरेको हो ।
जसको उपाध्यक्ष अब्दुल मजिद साकिर , सचीव देवनाथ यादव , सह सचीव अखिलेश झा ,सह सचीव कुसुम आचार्य चयन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0