NSW News

७ आश्विन २०८०, आईतवार
ENGLISH

नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनमा १ सय ४१ बढी मतले कृष्णप्रसाद यादव निर्वाचित

नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनमा १ सय ४१ बढी मतले कृष्णप्रसाद यादव निर्वाचित

 

पुष ९ गते
जनकपुरधाम  : नेपाली कांग्रेस प्रदेश २ को पहिलो अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि गरिइएको मतदानमा पार्टीका वर्तमान संसदिय दलको नेता राम सरोज यादवलाई पराजित गर्दै रौतहटका कृष्ण प्रसाद यादव सभापतीमा विजयी भएका हु न् । उनले १ सय ४१ मतान्तरले राम सरोजलाई पराजित गरेको हो ।

विजेता कृष्णले ९ सय ९६ मत पाउँदा रामले ८ सय ५५ मत पाएका छन् । पहिलो प्रदेश कार्यसमिति चयनका लागि विहिवार विहान ९ बजेर ४० मिनेटबाट राती ८ बजे सम्म मतदान भएको थियो । मतदानमा १९ सय ३८ मतदाता मध्ये १८ सय ८१ म्त खसेको थियो ।

बदर मत संख्या ३० रहेको छ । विस्तृत विवरण आउन वाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0