
जनकपुरधाम : नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं. २ को मेला समितिको सदस्यमा नाज इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स सोलुसन,धनुषाका मो. वसिम अक्रमलाई जिम्मेवारी तोकिएको छ ।
यस प्रदेशमा आयोजना हुने विभिन्न खालको व्यापार सृजना वातावरणको हुनुको साथै व्यापारीक गतिविधीमा असर देखिए सोका लागि ३ तहका सरकारहरु संघिय,प्रदेश र स्थानिय सरकार र अरु सरोकारवाला संघ संस्थासंग समन्वय गर्दै मेला ओाजनाको क्षेत्रको विकास, प्रबर्धनको साथै समस्या समाधानमा अक्रमको भूमिका रहने सो महासंघका अध्यक्ष गणेश प्रसाद लाठ र संयोजक अम्भु प्रसाद साहद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1